×

शिक्षा

images

२०८० मा स्वास्थ्यः कलेजो प्रत्यारोपणदेखि चिकित्सा शिक्षा आयोगको प्रतिवेदनसम्म

  • शनिबार १ बैशाख २०८१ ०३:४८ PM

       काठमाडौँ, १ वैशाख : २०८० को वर्षान्ततिर चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भयो । यसअघि सर...

images

वैशाख २ गतेदेखि भर्ना अभियान : सबै जिल्लामा पाठ्यपुस्तक पुर्याइयो

बिहीबार २९ चैत २०८० ०९:३८ AM

काठमाडौँ, २९ चैत : नयाँ शैक्षिकसत्र सुरु हुनु तीन दिन अगावै जनक शिक्षा सामग्री केन्द्रले ७७ वटै जिल्लामा पाठ्यपुस्तक पु¥याएको छ । केन्द्रका प्र...

images

त्रिभुवन विश्वविद्यालय र चिनियाँ विश्वविद्यालयबीच सम्झौता

मङ्गलबार २७ चैत २०८० ०५:२६ PM

  कीर्तिपुर (काठमाडौँ), २७ चैतः त्रिभुवन विश्वविद्यालय र चीनको बेइजिङ फरेन स्टडिज विश्वविद्यालयबीच अध्ययन अध्यापन तथा अनुसन्धानात्मक कार्य आदा...

images

विचार: विश्वविद्यालय पदाधिकारी नियुक्तिमा क्रमभङ्गता

मङ्गलबार २७ चैत २०८० ०३:४७ PM

काठमाडौँ, २७ चैत(रासस): भनिन्छ, कुनै पनि देशलाई ध्वस्त पार्नु छ भने कुनै आणविक अस्त्र वा लामो दूरीको क्षेप्यास्त्र प्रयोग गर्नु पर्दैन, बरु त्यस देशको शिक्षा...

images

८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक

सोमबार २६ चैत २०८० ०५:१० PM

भक्तपुर, २६ चैतः जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले देशभरका ८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको जनाएको छ । चैत १३ गतेसम्म कूल एक करोड ७० लाख थान प...

images

मेवाखोलामा कक्षा आठ बाट पाँच जना मात्र उत्तीर्ण

सोमबार २६ चैत २०८० ०२:१० PM

फुङ्लिङ (ताप्लेजुङ), २६ चैत : ताप्लेजुङको मेवाखोला गाउँपालिकाले लिएको कक्षा ८ को वार्षिक परीक्षामा पाँच जना विद्यार्थी मात्र उत्तीर्ण भएका छ...

images

चन्द्रागिरिका सबै सामुदायिक विद्यालयमा ‘बालविकास कक्ष’

आइतबार​ २५ चैत २०८० ०६:११ PM

काठमाडौँ, २५ चैत स् चन्द्रागिरि नगरपालिकाले आफ्ना सामुदायिक विद्यालयको ‘बालविकास कक्षलाई सबलीकरण’ गरेको छ । अब नयाँ शैक्षिक सत्र ९वैशाखदेखि० सामु...

images

नवप्रवर्तनमा आधारित समयसापेक्ष पाठ्यक्रम लागू गर्नुपर्छः प्रधानमन्त्री

शुक्रबार​ २३ चैत २०८० ११:११ AM

काठमाडौँ, २३ चैतः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवप्रवर्तनमा आधारित समयसापेक्ष पाठ्यक्रम तयार गरेर लागू गर्नुपर्नेमा...

images

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न कामाठाडौँ महानगरको आग्रह

बुधबार २१ चैत २०८० १२:१८ PM

काठमाडौँ, २१ चैतः काठमाडौँ महानगरपालिका शिक्षा विभागले महानगरपालिका अन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर...