×

आशापुरेश्वरमा रहेको श्री जागृति आधारभूतका छात्रछात्रालाई सहयोगप्रदान

images

काठमान्डौ/काभ्रे ,आशापुरेश्वरमा रहेको श्री जागृति आधारभूत विद्यालयमा अध्ययनरत सबै  विधार्थीहरुलाई  स्टेशनरी सामानहरू  खेलकुद  सामग्रीहरु लगयात अन्य आवश्यक सामान प्रदान  गरिएको छ ।

बालबालिकाको पठन पाठनमा सहयोग पुगोस् भन्ने उदेश्यका साथ  जर्मनबाट आउनु भएका   Norbert  Nosing ले  व्यक्तिगत  सहयोगमा गरिएको हो  ।विधार्थीहरुलाई  आवश्यक सामान प्राप्त हुँदा पठनपाठानमा सहयोगपुग्ने विश्वास    समाजसेवी शिव श्रेष्ठले ई संचार पाटीलाई बताउनु भयो  । 

Norbert Nosing २२ वर्ष देखि नेपाल आउने जाने गर्दछन् ।. वहाँले विभिन्न स्कुल हरूमा सहयोग गरदै आउनुभएको छ ।

बिहीबार १५ चैत २०८० ०६:५१ PM मा प्रकाशित

प्रतिक्रिया