×

बझाङ उपनिर्वाचन अपडेटः सर्वदलीय बैठक सुरु

images

चैनपुर ९बझाङ; १६ वैशाखः बझाङ प्रदेशसभा ९१० मा भएको उपनिर्वाचनको मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ ।

    मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार बैठकले आचारसंहितामा तयार गर्ने छ । त्यसलगत्तै मतगणना सुरु हुने उहाँले बताउनुभयो ।

    शनिबार भएको उपनिर्वाचनमा यहाँ ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मत खसेको थियो । यहाँ प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ ।

आइतबार​ १६ बैशाख २०८१ १२:०६ PM मा प्रकाशित

प्रतिक्रिया