बढ्यो डलर भाउ, दुई महिनायताकै उच्च मङ्गलबार ३ फागुन २०७८ ०१:०३ PM काठमाडौँ — अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर हुने क्रम फेरि सुरु भएको छ । सोही क्रममा मंगलबार एक अमेरिकी डलरको विनिमय दर १ सय...