×

सूचना प्रविधि

images

कम्युटर स्रोत सङ्केत चोरी गर्ने पक्राउ

  • बुधबार १८ जेठ २०७९ ०८:३६ AM

नेपाल प्रहरीले   गरी बौद्धिक सम्पत्तिमा आघात पु¥याउने एक जनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्युरोले ‘राजस्व व्यवस्थापन&rsq...

images

गर्मी बढेकाले स्वास्थ्यमा ध्यान दिन आग्रह

बिहीबार १९ जेठ २०७९ ११:३६ AM

एक साता यता कैलालीसहित तराईका जिल्लामा गर्मी बढेको छ । अझै केही दिन गर्मी बढ्न सक्ने मौसमविद्ले बताएका छन् ।  हावा कम मात्रामा चल्ने र आकाश पन...

images

कुवेत उडान- काठमाडौँभन्दा भैरहवाबाट सस्तो

बिहीबार १९ जेठ २०७९ ०८:१३ AM

यही जेठ दुई गतेदेखि भैरहवाबाट कुवेत सिधा उडान सुरु गरेको जजिरा एयरवेजले दोस्रो सातामै आशा गरेभन्दा बढी यात्रु पाएको छ । जजिराले काठमाडौँसँगै भैरहवास्थित गौतम...

images

हिम केन्द्रलाई पूर्ण स्वचालित प्रणालीमा स्तरोन्नति गरिने

बुधबार १८ जेठ २०७९ ०९:१९ PM

सरकारले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परिरहेको असरको वैज्ञानिक अध्ययन अनुसन्धान गर्न हाल सञ्चालित नौ हिम केन्द्रलाई पूर्ण स्वचालित रियल टाइम प्रणाल...

images

देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

बुधबार १८ जेठ २०७९ ०८:३१ PM

अझै केही दिन देशको अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ । प्रि–मनसुन गतिविधि सक्रिय रहेकाले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान...

images

मौसम सफा नभएसम्म उडान अनुमति नदिने निर्णय आजदेखि लागू

बुधबार १८ जेठ २०७९ ०८:५१ PM

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जहाज प्रस्थान गर्ने विमानस्थल र गन्तव्य विमानस्थलको मौसम सफा नभएको खण्डमा उडानको अनुमति नदिने नियम आजदेखि लागू गरेको...

images

हेलिकोप्टरमा दुई पाइलट अनिवार्य

बुधबार १८ जेठ २०७९ १२:२२ PM

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरेको छ ।  एउटा मात्रै इन्जिन भएको हे...

images

तेलको ट्याङ्कर पल्टिँदा उडान रोकियो

मङ्गलबार १७ जेठ २०७९ ११:५९ AM

पोखरा विमानस्थलमा जहाजमा तेल हाल्ने ‘रिफ्युलर’ ट्याङ्कर पल्टिँदा विमानस्थलबाट हुने सबै उडान रोकिएको छ । पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदील...

images

दुर्घटनास्थलमा पुगे सुरक्षाकर्मी

सोमबार १६ जेठ २०७९ ०९:४५ AM

म्याग्दी- तारा एयरको जहाज दुर्घटना भएको स्थानमा सुरक्षाकर्मीको टोली पुगेको छ । चालक दलका तीन जनासहित २२ जना सवार जहाज आज बिहान मुस्ताङको थास...