×

समाज

images

फागुन ११ गते राप्रपा केन्द्रीय कार्य समितिको बैठक

  • शनिबार २९ माघ २०७८ ०४:०७ PM

काठमाडौँ :राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०को आगामी फागुन ११ गते केन्द्रीय कार्यसमितिको बैठक काठमाडौँमा बस्ने भएको छ । स्थानीय तहको निर...

images

महराका पिएसओको निधन

शनिबार २९ माघ २०७८ ०३:५७ PM

नेकपा माओवादी (केन्द्र) का नेता कृष्णबहादुर महराका पिएसओको निधन भएको छ । पूर्वसभामुख समेत रहेका महराका सुरक्षा अधिकारी (पिएसओ) नेपाल प्रहरीका सहायक निरिक्षक...

images

मनषा थाइफुड्स उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आएन

शनिबार २९ माघ २०७८ ०३:५२ PM

झापा : मेचीनगर नगरपालिका–१४ दुहागढीस्थित मनषा थाइफुड्स उद्योगमा १२ घण्टा अघिदेखि लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको...

images

याक चौँरी जोगाउन मुस्किल

शनिबार २९ माघ २०७८ ०३:३६ PM

फुङ्लिङ : चर्न गएका याक चौँरी नभेट्दा साङ्बु शेर्पा निकै पिरोलिनु भएको छ । निरन्तर हिमपातले याकहरू कुन ठाउँमा हिउँले पुरेको छ, उहाँलाई थाहा...

images

दिमागमा २५ एमएल रगत जमेका बिरामीको विराटनगरमा सफल शल्यक्रिया

शनिबार २९ माघ २०७८ ०३:२९ PM

विराटनगर : दिमागमा २५ एमएल ९मिली लिटर० रगत जमेका एक जना भारतीय बिरामीको विराटनगरस्थित गोल्डेन अस्पतालमा सफल शल्यक्रिया भएको छ। ...

images

रोल्पाको पर्यटन प्रवर्द्धनका लागि लिबाङ–जलजला 'हेलि टूर'

शनिबार २९ माघ २०७८ ०३:२१ PM

रोल्पा । रोल्पाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल जलजला पुग्नका लागि सदरमुकाम लिबाङदेखि हेलिकप्टरको व्यवस्था गरिएको छ । आन्तरिक...

images

बाटो निर्माणपछि किसानलाई सहज

शनिबार २९ माघ २०७८ ०३:१५ PM

खलङ्गा : जुम्लाको तिला गाउँपालिका–२ लिही र लर्मीगाउँका बासिन्दाको  सहजताका लागि ग्रामीण बाटो निर्माण गरिएपछि उनीहरूमा खुसी छाएको...

images

डाेटीमा पुल निर्माण सुरु भएको आठ वर्षमा २० प्रतिशत मात्रै काम सम्पन्न

शनिबार २९ माघ २०७८ ०३:०० PM

डोटी ।  डोटीको शिखर नगरपालिका–१० बानीडुग्रीसैनमा पर्ने सेती नदीमा मोटरेबल पुल निर्माण सुरु भएको आठ वर्षमा जम्मा २० प्रतिशत मात्रै...

images

स्थानीय निकाय निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा

शनिबार २९ माघ २०७८ ०२:५१ PM

सर्लाही : जिल्लाका केही स्थानीय नियकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा दैनिक कामकाजमा असर परेको छ । जिल्लाका २० स्थानीय निकायमध्ये अहिले विभ...