×

समाचार

images

आजदेखि दैनिक एक पटक रेल सञ्चालन

  • आइतबार​ १ फागुन २०७८ ०१:४१ PM

धनुषा : लामो समयदेखि सञ्चालनको पर्खाइमा रहेको जनकपुर–जयनगर रेल सेवा सञ्चालन हुने भएको छ । रेल सञ्चालनको समय पटक–पटक तोकिए पनि त्...

images

फनपार्क निर्माण सुरु

आइतबार​ १ फागुन २०७८ ०१:३८ PM

सर्लाही : बागमती नगरपालिकाले फनपार्क निर्माणको काम सुरु गरेको छ । दक्षिण एशियाकै ठूलो मानव निर्मित तालको निर्माण गर्दै गरेको नगरपालिकाले बगैँचा पनि निर्माण ग...

images

चोलेन्द्रविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावको पत्र संसदले राष्ट्रपतिलाई पठायो

आइतबार​ १ फागुन २०७८ ०१:३४ PM

काठमाडौँ : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएको जानकारी राष्ट्रपति कार्यालयलाई पठाइएको छ ।...

images

संवैधानिक निकास खोज्नका लागि प्रधानन्यायाधीशविरुद्ध महाअभियोग : कानुनमन्त्री बडू

आइतबार​ १ फागुन २०७८ ०१:३० PM

काठमाडौँ : कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले संवैधानिक निकास खोज्नका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग दर्ता गरिएको बताएका छन् । जब...

images

घिमिरेको अध्यक्षतामा २०१ सदस्यीय समिति गठन

आइतबार​ १ फागुन २०७८ ०१:२६ PM

एकीकृत सरकारी कर्मचारी सङ्गठन, नेपालले मोहनकुमार घिमिरेको संयोजकत्वमा २०१ सदस्यीय राष्ट्रिय अधिवेशन आयोजक समिति गठन गरेको छ ।  आगामी वैशाख २३...

images

बुटवलमा स्कुल बस दुर्घटना, १० जना घाइते

आइतबार​ १ फागुन २०७८ ०१:२४ PM

बुटवल : बुटवलमा स्कुल बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्। आइतवार बिहान विद्यार्थी बोकेको एभरेष्ट बोर्डिङ स्कुलको लु १ क ५४४ नम्बरक...

images

ठेक्काको झन्डै ७ वर्ष स् बाटोको अवस्था दयनीय

आइतबार​ १ फागुन २०७८ ०१:२० PM

काठमाडौं । सडकको दुरावस्था हेर्दा तार्केश्वर नगरपालिका राजधानी काठमाडौंको एक पिछडिएको नगरपालिका भन्दा फरक नपर्ला । बालाजु बाइपासबाट मात्रै ९...

images

प्रतिनिधिसभाको बैठक फागुन ४ गतेका लागि स¥यो

आइतबार​ १ फागुन २०७८ ०१:१२ PM

प्रतिनिधिसभाको बैठक यही फागुन ४ गते मध्यान्न १ बजे बस्ने भएको छ । सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले आज एक सूचनामार्फत यही फागुन २ गतेका लागि तय भएको प्...

images

महाअभियोग प्रस्ताव दर्ता भएपछि प्रधानन्यायाधीश स्वतः निलम्बित

आइतबार​ १ फागुन २०७८ १२:५२ PM

काठमाण्डौ :  प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध  महाअभियोग प्रस्ताव दर्ता भएपछि उहाँ पदबाट स्वतः निलम्बित हुनुभएको छ ।