×

अन्तर्राष्ट्रिय

images

रुस–यूक्रेन युद्धमा कसैलाई उक्साउनु गलत हुने चीनको भनाइ

  • आइतबार​ २२ फागुन २०७८ ०९:३८ PM

चीनले रुस र यूक्रेन युद्धलाई धेरै नभड्काउन यूरोप अमेरिकासहित विश्व समुदायलाई आग्रह गरेको छ । चिनियाँ विदेशमन्त्री वाङ्ग यीले अमेरिकी विदेशमन्त्री ए...

images

विश्वभर कोभिड–१९ सँग सम्बन्धित विरामीको मृत्यु सङ्ख्या ६० लाखको हाराहारीमा- विश्व स्वास्थ्य संगठन

आइतबार​ २२ फागुन २०७८ १०:२० PM

कोभिड–१९ महामारीमा कोभिडजन्य सङ्क्रमणका कारण विश्वभर करिब ६० लाख व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को पछिल्लो तथ्याङ...

images

रूसी हमलामा युक्रेनी विमानस्थलमा क्षति- जेलेन्स्की

आइतबार​ २२ फागुन २०७८ ०९:२९ PM

रुसी क्षेप्यास्त्रको निशानाले मध्य युक्रेनको भिनिट्सियामा रहेको एउटा विमानस्थल ध्वस्त भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार बताउनुभएको छ ।

images

युक्रेन द्वन्द्व- ५११ जना नेपाली सुरक्षित गन्तव्यमा

शनिबार २१ फागुन २०७८ ०९:४३ AM

युक्रेन  द्वन्द्वका क्रममा युक्रेनमा फसेका नेपाली सुरक्षित स्थानमा पुग्ने क्रम जारी छ । हालसम्म ५११ जना नेपाली नागरिक द्वन्द्वग्रस्त युक्रेन छाडेर सुरक्...

images

रुसको आक्रमणपछि १० लाख शरणार्थीले युक्रेन छोडे

बिहीबार १९ फागुन २०७८ ०३:११ PM

युक्रेनमा रुसको सैन्य कारबाही शुरु भएदेखि सात दिनमा करिब १० लाख शरणार्थीले युक्रेन छोडेको संयुक्त राष्ट्र शरणार्थी एजेन्सी (UNHCR) ले बिहीबार जनाएको छ।...

images

स्वदेश ल्याइयो हराएका पुरातात्विक सम्पदा

बुधबार १८ फागुन २०७८ ०८:०५ PM

नेपालको चौधौँदेखि १७ औँ सताब्दीका पुरातात्विक सम्पदा स्वदेश ल्याइएको छ । चोरी गरी अमेरिका पु¥याइएका सम्पदाले सयौँ वर्षपछि उत्पत्तिस्थलमा आइपुगेको छ । अमे...

images

सबै मुलुकसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने सरकारको प्रतिबद्धता

बुधबार १८ फागुन २०७८ ०६:२६ PM

सरकारले सबै मुलुकसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज मन्त्रिपरिषद्ल...

images

स्वतन्त्र विद्युत् उत्पादकद्वारा एमसिसीको अनुमोदनको स्वागत

बुधबार १८ फागुन २०७८ ०४:३८ PM

अमेरिकी सहायता मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता संसद्बाट अनुमोदन गरिनुलाई स्वतन्त्र विद्युत् उत्पादकको संस्था (इपान) ले स्वागत गर्दै यसले नेपालक...

images

रुस–युक्रेन द्वन्द्व : २४४ नेपाली सुरक्षित गन्तव्यमा

सोमबार १६ फागुन २०७८ ०१:२६ PM

रुस–युक्रेन द्वन्द्वका कारण प्रभावित २४४ नेपाली सुरक्षित रुपमा आफ्नो गन्तव्यमा पुगेका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) द्वारा गठित ‘रुस&ndas...