×

पूर्वाधार

images

मङ्गले राहुघाट जलविद्युत् आयोजनाको सुरुङ पूरा

  • बिहीबार २९ चैत २०८० ०९:३५ AM

म्याग्दी, २९ चैत : म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ३७.५ मेगावाट क्षमताको मङ्गले राहुघाट जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’ भएको...

images

१३२ केभी बुर्तिबाङ सबस्टेशनको काम अन्तिम चरणमा

बुधबार २८ चैत २०८० ०९:०१ AM

ढोरपाटन (बागलुङ), २८ चैत पाँच वर्षअघि निर्माण सुरु भएको बुर्तिबाङ सबस्टेशनको काम अन्तिम चरणमा पुगेको छ । पश्चिम बागलुङलाई केन्द्रीय प्रसारण लाइनसँग जोड्न कपि...

images

महाकाली करिडोरः बजेट अभावमा योजना सुस्त

मङ्गलबार २७ चैत २०८० ०१:३६ PM

महेन्द्रनगर (कञ्चनपुर), २७ चैत : नेपाल–भारत र चीनसित नाका जोड्ने योजनासहित निर्माणाधीन महाकाली करिडोरको काम बजेट अभावले सुस्त भएको छ ।...

images

आलेख– योजना सुरु हुन्छन्, सम्पन्न हुँदैनन्

सोमबार २६ चैत २०८० ०३:३० PM

तम्घास (गुल्मी), २६ चैत : गुल्मीको इस्मा गाउँपालिकाले रिङरोडका नाममा विसं २०७५ मा वडा नं २ की चन्द्रा कुमालको घर माथिबाट सडक खन्न सुरु ग¥यो । माथिबाट सडक...

images

दुलेगाैँडा–लिलाचोक खण्ड कालोपत्र गरिँदै

सोमबार २६ चैत २०८० ०१:२७ PM

दमौली (तनहुँ), २६ चैत : विश्व बैंकको सहयोगमा तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौँडा लामागाउँ मोटरमार्गअन्तर्गत दुलेगाैँडा–लिलाच...

images

पृथ्वीराजमार्गको मुसेखोला नजिक पहिरा खस्ने जोखिम

शुक्रबार​ २३ चैत २०८० ०४:२५ PM

तनहुँ, २३ चैत : मुग्लिन–पोखरा सडक योजनाको पूर्वी खण्डअन्तर्गत तनहुँको व्यास–१ मुसेखोला नजिक सडक विस्तारका क्रममा पहिरा खस्ने जोखिम रहेको छ । सडकब...

images

महाकाली सिँचाइ आयोजनाः असारसम्म दुई हजार हेक्टरमा सिँचाइ पु¥याउने लक्ष्य

बुधबार २१ चैत २०८० १२:४८ PM

महेन्द्रनगर (कञ्चनपुर), २१ चैतः महाकाली सिँचाइ आयोजनाको तेस्रो चरण अन्तर्गत आगामी साढे दुई महिनामा दुई हजार हेक्टर क्षेत्रफल सिँचाइ पु¥याउने लक्ष्यसहित क...

images

पेट्रोलियम पदार्थ अन्वेषणका लागि ‘ड्रिलिङ सर्भे’ सुरु

मङ्गलबार २० चैत २०८० ०९:२२ PM

भेरिगङ्गा (सुर्खेत), २० चैत : दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि ‘ड्रिलिङ सर्भे’को काम सुरु भएको छ । ड्रिल...

images

मुग्लिन–पोखरा सडक विस्तार : चैतभित्र अनधिकृत संरचना हटाउन आग्रह

मङ्गलबार २० चैत २०८० ११:४७ AM

दमौली (तनहुँ), २० चैतः व्यास नगरपालिकाले पृथ्वी राजमार्गअन्तर्गत दमौली बजारमा अनधिकृत रूपमा ठड्याइएका संरचना हटाउन आग्रह गरेको छ । ...