×

बागमती प्रदेश

images

क्यासिनोको रु ३८ करोड नतिर्ने नेपालगञ्जको ड्रिमल्याण्ड होटल बन्द

  • बिहीबार २७ माघ २०७८ ०१:३० PM

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मिनी क्यासिनो सञ्चालनवापतको रु ३८ करोडभन्दा बढी रोयल्टी नतिर्ने नेपालगञ्जको ड्रिमल...

images

भ्यालेन्टाइन्समा प्रेमी-प्रेमिकालाई कसरी उपहार दिने

बिहीबार २७ माघ २०७८ ०१:२२ PM

काठमाडौँ  |विश्वभरका प्रेमी(प्रेमिकाहरूका लागि १४ फ्रेबुअरी विशेष दिन हो, यही दिन विश्वभर प्रेमी(प्रेमिका एक अर्कालाई खुसी बनाउन चाहन्छन्, उपहार दिएर यो...

images

प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता

बिहीबार २७ माघ २०७८ ०१:१६ PM

काठमाडौँ : सत्तारुढ तीन दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ । बिहीबार बिहान साढे १० बजेपछि प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा शीर्ष नेताबीच छलफल भएक...

images

राप्रपा पदाधिकारी बैठक शुरू, पूर्व अध्यक्ष राणा र लोहनी पनि सहभागी

बिहीबार २७ माघ २०७८ ०१:०९ PM

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० केन्द्रीय पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शुरू भएको छ । समसामयिक रा...

images

काभ्रे कांग्रेसको सङ्गठन विस्तारमा हप्ते–अभियान

बिहीबार २७ माघ २०७८ १२:४९ PM

काभ्रेपलाञ्चोक : नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले आउँदो फागुन पहिलो साता वडास्तरमा सङ्गठन विस्तार अभियान सञ्चालन गर्ने भएको छ । फागुन १ देखि...

images

सुनको मूल्यमा प्रतितोला रु ५०० ले वृद्धि

बिहीबार २७ माघ २०७८ ११:४९ AM

काठमाडौँ : सुनचाँदी बजारमा आज छापावाल सुनको प्रतितोला रु ५०० ले बढेर रु ९३ हजार ९०० पुगेको छ । पहेँलो धातु बुधबार प्रतितोला रु ९३ हजार ४०० म...

images

नक्कली पिसीआर रिपोर्ट बनाउने दुई पक्राउ

बिहीबार २७ माघ २०७८ ११:४६ AM

जिल्ला प्रहरी कार्यालय चितवनले नक्कली पिसीआर रिपोर्ट बनाउने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका– १३ चौबीसकोठीमा अवस्थित देव...

images

स्रोत नखुलेको रु ७० लाख नगद सहित ढुङ्गाना पक्राउ

बुधबार २६ माघ २०७८ ०९:२३ PM

नेपाल प्रहरीले स्रोत नखुलेको रु ६९ लाख ९९ हजार नगदसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा महानगरीय प्रहरी वृत्त बालाजु...

images

पशुपतिनाथ मन्दिर माघ २८ गतेदेखि खोलिने

बुधबार २६ माघ २०७८ ०८:४० PM

कोरोना भाइरसको तेस्रो लहरका कारण माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर माघ २८ गते शुक्रबारदेखि खुला हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।...