×

दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२० वरियता

images

विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान

  • बुधबार ५ बैशाख २०८१ ०४:३८ PM

काठमाडौँ, ५ वैशाखः नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२० वरियताको अलराउन्डरतर्फ ११औँ स्थानमा उक्लिएका छन् ।