×

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु

images

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु

  • शनिबार १५ बैशाख २०८१ ०८:३४ AM

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु भएको छ । सबै एक सय ४९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान प्रारम्भ भएको मुख्य निर्वाचन अधिकृ...