×

पोखराको होटल व्यवसाय

images

पोखराको होटल व्यवसाय प्रवर्द्धनमा सरकार र निजी क्षेत्रका बीचमा थप सहकार्य आवश्यक छ : मुख्यमन्त्री अधिकारी

  • मङ्गलबार ११ बैशाख २०८१ ०८:४९ PM

गण्डकी, ११ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मुलुकको पर्यटकीय राजधानी पोखरा घोषणालाई कार्यान्वयनमा ल्याउन सबै पक्षको साथ र सहयोग आवश्यक रह...