×

hatti

images

मानव–हात्ती द्वन्द्व घटाउन ७६ किलोमिटर सौर्य तारबार

  • बुधबार ५ बैशाख २०८१ ०८:४५ AM

बनियानी (झापा), ५ वैशाखः मानव–हात्ती द्वन्द्व घटाउन झापाका विभिन्न स्थानमा ७६ किलोमिटर अफसेट सोलार फेन्स (सौर्य तारबार) निर्माण गरिएको छ । ...