बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका एक छात्र शुक्रबार १६ चैत २०८० ०४:०६ PM पर्वत, १६ चैत : सामान्यतया एसइई दिने विद्यार्थीको उमेर १४ वर्षदेखि माथिको हुने गरेको पाइन्छ । पर्वतमा भने १२ वर्षीय एक छात्र बिहीबारदेखि सञ्चालित एसइ...