×

मधेशका बारेमा लेखिएको संस्मरणात्मक संग्रह कृति" घुरको धुवाको "बारेमा बिशद बिमर्श

images

काठमाडौं।  एपेक नेपाल द्वारा आयोजित साहित्यिक पत्रकार राजेश खनालले मधेशका बारेमा लेखिएको संस्मरणात्मक संग्रह कृति" घुरको धुवाको " बारेमा बिभिन्न बक्ताहरुले

कृतिबारे आ आफ्नो मन्तब्य राख्नु भएको थियो। एपेक नेपालका राजेन्द्र सलभले स्वागत गर्नु भएको सो कार्यक्रम मा बिभिन्न बक्ताहरु प्रा. डा .लछ्यमन . प्र  .गौतम , नयन राज पाण्डे , अनिता कोइराला , धिरेन्द्र प्रेम्हर्शि ,तथा किरण थापा हरुले कृति माथि प्रकाश पार्दै,  मधेशको संस्कृति र सभ्यता  माथि लेखिएको सुन्दर र अनुपम कृति भएको बताए ।

कृतिकार , खनालले आफुले बाल्यकालमा बिताएको  भलुवाहीका  बारेमा सस्मरन कृति लेखन तथा समाजका  अगाडि पस्कन पाएकोमा धन्य भएको बताए।

कार्यक्रम एपेक नेपालका  बिस्व बिमोहन श्रेष्ठको सभापतित्वमा भएको थियो।

आइतबार​ १८ चैत २०८० ०१:४६ PM मा प्रकाशित

प्रतिक्रिया