×

३० औ ठङु मणि पूजा बौद्धको श्री मंगल् द्विप स्कुलमा सुरु 

images

 

काठमाडौं। बिभिन्न स्थानमा रहनु भएका अनेक सम्प्रदायक महान गुरुहरुको दीर्घायु तथा धार्मिक कृयाकलापहरु दिग - दिगान्तर सम्म फैलिरहनका लागि र परम पुज्जनिय श्रदेय मूल गुरु खेन्छ्र्न ठङु रिम्पोछे ज्यु को शिघ्र पुनर्जन्मको कामना गर्दै विश्वामा शान्ति सुख र स्वस्थ जीवन प्राप्त होस् भन्ने हेतुले ३० औ ठङु मणि पूजा सुरु भएको छ ।

 पूजा यहि चैत १७ देखि २६ गते सम्म बिहान ६  बजे देखि बेलुकी ५ बजे सम्म सन्चालन हुने आयोजक बताए छन । सम्पूर्ण सहभागिताहरुलाई  भोजन को पनि ब्यबस्था रहेको जानकारी पनि गरिएको छ ।

 

 

आइतबार​ १८ चैत २०८० ०२:२८ PM मा प्रकाशित

प्रतिक्रिया