×

नेपाल स्रष्टा समाजको १७ औँ स्थापना दिवस सप्ताहव्यापी रुपमा मनाउने

images


काठमाडौँ । नेपाली साहित्यका साथै नेपालका राष्ट्रिय भाषा साहित्यका सिर्जना, सम्बद्र्धन तथा विकासमा योगदान पु¥याउने उद्धेश्यले स्थापना भएको संस्था नेपाल स्रष्टा समाजले १७ औँ स्थापना दिवस सप्ताहव्यापी रुपमा मनाउने भएको समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले ई संचारपाती लाई बताउनु भयो  र सो कार्यक्रम बिभिन्न समय र स्थानमा हुने विवरण तल लेखिये बमोजिम हुने भएको छ। 


१. मिति २०८० पुस १३ गते ः
 सप्ताहव्यापी कार्यक्रमको उद्घाटन, विमोचन तथा पर्या कविगोष्ठी
स्थान ः पाटन सङ्ग्रहालय कक्ष, मङ्गलबजार
समय ः दिनको २.०० बजे
प्रमुख अतिथि ः प्रा.डा.गोविन्दराज भट्टराई

२. मिति २०८० पुस १४ गते ः 
युवाकवि देबु लुइँटेललाई २०८० को प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान समारोह 
स्थान ः अवरनेश् इन्टर्नेशनल एकेडेमी सभाकक्ष, बानेश्वर शङ्खमुल( प्रभुुुु बैँकको अगाडि) ,काठमाडाँैं
समय ः दिनको २.३० बजे
प्रमुख अतिथि ः वरिष्ठ कवि मञ्जुल

३. मिति २०८० पुस १५ गते ः निबन्ध गोष्ठी
स्थान ः पछि तय हुने
समय ः दिनको २.०० बजे
प्रमुख अतिथि ः प्रा.डा.माधव पोखरेल

४. मिति २०८० पुस १६ गते ः
 १७औँ वार्षिक सभा तथा वि.सं.२०८० को सुभद्रा विश्वराज स्रष्टा सम्मान वरिष्ठ कवि गोविन्दराज विनोदीलाई अर्पण समारोह ।  
स्थान ः नेपाल प्रज्ञा प्रतिष्ठान
समय ः दिनको १.०० बजे
प्रमुख अतिथि ः प्रा.डा.अभि सुवेदी

५. मिति २०८० पुस १७ गते ः साहित्यिक पत्रिकामा भाषिक एकताका लागि गोष्ठी
स्थान ः प्रेस काउन्सिल नेपालको सभाकक्ष
समय ः दिनको १२.३० बजे
प्रमुख अतिथि ः बालकृष्ण बस्नेत, अध्यक्ष, प्रेस काउन्सिल नेपाल

६. मिति २०८० पुस १८ गते ः स्रष्टासँग विद्यार्थी, अन्तत्र्रिmया कार्यक्रम
स्थान ः अरुणीमा उच्च मा.वि, बौद्ध , काठमाडौंँ
समय ः दिनको १.०० बजे

७. मिति २०८० पुस १९ गते ः साप्ताहिक कार्यक्रको समीक्षासहित समापन समारोह
स्थान ः पछि तय हुने 
समय ः दिनको ३.०० बजे
प्रमुख अतिथि ः नगेन्द्रराज शर्मा, वरिष्ठ साहित्यकार 
..

 

शुक्रबार​ १३ पुस २०८० १२:२७ PM मा प्रकाशित

प्रतिक्रिया