×

यी हुन सत्ता गठबन्धनका साझा उम्मेदवारहरु (सूचिसहित)

images

काठमाडौं । सत्ता गठबन्धनले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि गठबन्धनको तर्फबाट साझा उम्मेदवारहरुको सूची सार्वजनिक गरेको छ । सो सूचिमा लोकतान्त्रिक समाजवादी पार्टीका सहमतिका उम्मेदवारहरुको पनि नाम समावेश गरिएको छ । 

गठबन्धनले आइतबार १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा गठबन्धनबाट लड्ने उम्मेदवारको सूची सार्वजनिक गरेको हो । जसमध्ये केही निर्वाचन क्षेत्रमा मित्रवत प्रतिस्पर्धा गर्ने गठबन्धनमा सहमति भएको छ ।​

 

शुक्रबार​ ११ कात्तिक २०७९ ०६:३० PM मा प्रकाशित

प्रतिक्रिया