×

देश भरिको मालपोत कार्यालय अब विद्युतीय प्रणालीमा

images

काठमाडौं । सरकारले मुलुकका सबै मालपोत कार्यालयलाई विद्युतीय प्रणालीमा आबद्ध गर्ने भएको छ ।

मालपोत कार्यालयमा लागू भएको भू(राजस्व सूचना प्रणालीबाट सबै मालपोत कार्यालय जोडिने र यसबाट सेवाग्राहीले सहजरुपमा सेवा पाउने तथा अभिलेख प्रणाली व्यवस्थित हुनेछ 

सोमबार १३ चैत २०७९ ०४:५६ PM मा प्रकाशित

प्रतिक्रिया