×

प्रधानमन्त्री प्रचण्डलाई भेट्न अध्यक्ष ओली बालुवाटारमा

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बीच भेटवार्ता भएको छ ।

अध्यक्ष ओली  प्रधानमन्त्री  प्रचण्डलाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन । भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको छ।

राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव, गठबन्धनकाे अन्य पार्टीलाई सरकारमा  ल्याउने  लगायतका विषयमा छलफल भएकाे बालुवाटार स्रोतले जनाएको छ । 

मङ्गलबार १० माघ २०७९ ११:३३ AM मा प्रकाशित

प्रतिक्रिया