×

पुरख्यौली नाच

images


म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ करबाकेलीमा मौलिक पोशाकमा सजिएर पुरख्यौली नाच प्रस्तुत गर्दै कलाकार । पुनहरुको कुल देवता करबाकेलीको अवसान भएको करवाकेली धार्मिक र पर्यटकीय हिसाबले महत्वपूर्ण छ । 

बुधबार ६ मंसिर २०८० ०२:२६ PM मा प्रकाशित

प्रतिक्रिया