×

पूरानो नैकाकभञ्ज्यांगबाट ठूलो मात्रामा पैसा बाँडेको आरोपमा एमाले कार्यकर्ताहरु नियन्त्रणमा

images

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर-९ को पूरानो नैकाबभन्ज्यांगमा नेपाली सेनाले एमालेमा कार्यकर्ताहरुलाई निर्वाचनको मौन अवधिमा पैसा बाँडेकोले नगद बरामदसहित पक्राउ गरेको छ ।

निर्वाचनमा प्रभाव पार्नेगरि ठूलो मात्रामा पैसा बाँडेकोले उनीहरुलाई पक्राउ गरेको उच्च स्रोतले जनाएको छ।

मौन अवधिमा उम्मेदवारहरुले पैसाको चलखेल गर्ने गरेको पाएपछि सुरक्षा निकायले उच्च सतर्कता अपनाएको छ ।

शनिबार ३ मंसिर २०७९ ०६:१५ AM मा प्रकाशित

प्रतिक्रिया