×

बाढीपहिरो प्रभावित क्षेत्रको जानकारी लिन दलबलसहित प्रधानमन्त्री सङ्खुवासभामा

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दलबलसहित बाढी पहिरो प्रभावित क्षेत्रमा पुगेका छन्। प्रधानमन्त्रीसहित विभिन्न व्यक्तिहरू नेपाली सेनाको हेलिकोप्टरमार्फत् सोमबार पूर्वी पहाडी जिल्लाको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न संखुवासभा पुगेका हुन्।

प्रधानमन्त्री दाहालसहितको टोली पूर्वी नेपालका ताप्लेजुङ, पाँचथर र संखुवासभा जिल्लामा बाढी र पहिरोबाट भएको जनधनको क्षतिको स्थलतगत अवलोकन गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री र गृहमन्त्रीका साथमा प्रतिनिधिसभाका सदस्य तथा पूर्वमन्त्री योगेशकुमार भट्टराईलगायतका व्यक्तिहरू रहेका छन्। 

सोमबार ४ असार २०८० ०२:५५ PM मा प्रकाशित

प्रतिक्रिया