×

फास्ट्रयाक अनुगमनका लागि बारा पुगे प्रधानमन्त्री प्रचण्ड

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बारा गएका छन् । काठमाडौं– मधेश जोड्ने ‘फास्ट ट्रयाक’ अनुगमनका लागि प्रधानमन्त्री प्रचण्ड आज बाराको निजगढ गएका हुन् ।

अनुगमन सकेर प्रधानमन्त्री प्रचण्ड आजै काठमाडौं फर्किने कार्यतालिका रहेको छ । 

मङ्गलबार ५ बैशाख २०८० १२:५१ PM मा प्रकाशित

प्रतिक्रिया