×

सभापति देउवाले गरे निर्वाचन प्रचार प्रसार समिति विस्तार (सूचीसहित)

images

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन प्रचार प्रसार समिति विस्तार गरेको छ । प्रवक्ता प्रकाशशरण महतको संयोजकत्वमा गठित प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन केन्द्रीय प्रचार प्रसार समिति विस्तार भएको हो ।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले “प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन—२०७९, केन्द्रीय प्रचार प्रसार समिति” मा २९१ सदस्य मनोनयन गरेका हुन् ।

कांग्रेस केन्द्रीय पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार देउवाले कांग्रेसको विधान अनुसार केन्द्रीय कार्यसमितिका सदस्य एवं प्रवक्ता डा। प्रकाशशरण महतको संयोजकत्वमा गठन “प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन—२०७९, केन्द्रीय प्रचार प्रसार समिति” गठन गरेका छन् ।


 

 


 


सोमबार ३१ असोज २०७९ ०८:०५ PM मा प्रकाशित

प्रतिक्रिया