×

इजरायलका प्रधानमन्त्री बेनेट पहिलो औपचारिक बहराइन भ्रमणमा

images

तेल अवीव ृइजरायले, ३ फागुन: इजरायली प्रधानमन्त्री नाफ्ताली बेनेट पहिलो औपचारिक भ्रमणमा बहराइनको राजधानी मनामा आइपुगेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।

विमानस्थलमा बेनेटलाई गार्ड अफ अनर, बहराइनका विदेश तथा उद्योग मन्त्रीहरू, बहराइनका लागि इजरायली राजदूत र अन्य उच्च पदस्थ अधिकारीहरूले भेटेका स्वागत गरेका थिए। मंगलबार इजरायली प्रधानमन्त्रीले बहराइनका युवराज र नरेशसँग भेट गर्ने कार्यक्रम छ ।

 

मङ्गलबार ३ फागुन २०७८ ०३:५६ PM मा प्रकाशित

प्रतिक्रिया