×
images

न्हूदँ नेपाल सम्वत् ११४४ भिन्तुना (देशभरका तस्बिरहरु )

नेपाल संवत ११४४ का अवसरमा काभ्रेपलाञ्चोकको बनेपामा मङ्गलबार विभिन्न संघ÷संस्थाहरुले आयोजना गरेको न्हुदँया भिन्तुना ¥यालीमा सहभागीहरु

ललितपुरको पाटन मन्दिरमा आयोजित नेपाल संवत् ११४४ भिन्तुना सांस्कृतिक पदयात्रा कार्यक्रमको मङ्गलबार उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड

राष्ट्रिय विभूति शङ्खधर साख्वा प्रतिष्ठान शङ्खधर चोक, मध्यपुर थिमिद्वारा थिमिमा नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शङ्खधर साख्वाको प्रतिमामा मङ्गलबार पुष्पमाला अपर्ण गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

नेपाल संवत् ११४४ लाई स्वागत गर्दै बनेपा चैतन्य बहुमुखी क्याम्पस अगाडि बनाइएको पञ्च धातुसहितको अष्टमंगल मन्द र मन्दःअगाडी बसेर नेवारी पोशाक हाकुपटासीमा तस्बिर खिचाउँदै बालिकाहरु

नेपाल संवत् ११४४ का अवसरमा मङ्गलबार तनहुँको ऑबुखैरेनीमा निकालिएको झॉकी

काठमाडौँको तारकेश्वर नगरपालिका–१० स्थित मनमैजुमा नेपाल संवत् ११४४ का अवसरमा आयोजित न्हूदँ भिन्तुना र्‍यालीमा सहभागीहरु

नेपाल संवत् ११४४ का अवसरमा नेवार सेवा समिति घोराहीले मंगलबार दाङको घोराहीमा निकालेको भिन्तुना र्‍यालीमा सहभागीहरु

काठमाडौँ टोखामा नेपाल संवत् ११४४ को अवसरमा आयोजित न्हूदया भिन्तुना पदयात्रामा सहभागी

नेपाल संवत् ११४४ का अवसरमा नेवार सेवा समिति घोराहीले मंगलबार दाङको घोराहीमा निकालेको भिन्तुना र्‍यालीमा झाँकी प्रस्तुत गर्दै नेवार समुदाय

 

मङ्गलबार २८ कात्तिक २०८० ०१:५० PM मा प्रकाशित

प्रतिक्रिया