×

प्रधानमन्त्री प्रचण्ड–बाबुरामविरुद्धको रिटमा अग्राधिकार, विपक्षीका नाममा कारण देखाउ आदेश जारी

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकल दाहाल ‘प्रचण्ड’ र डा.बाबुराम भट्टराईविरुद्धको रिटमा सर्वोच्च अदालतले अग्राधिकार प्रदान गर्दै विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश सपना प्रधान मल्लको इजलासमा प्रारम्भिक सुनुवाईमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको हो । तत्कालीन माओवादी सशस्त्र द्वन्द्वमा बालसैन्य प्रयोग गरेको आरोप लगाउँदै माओवादीका तत्कालीन बाल सैनिक लेलिन विष्ट लगाएतले प्रचण्ड र बाबुरामलाई कारबाहीको माग गर्दै रिट दायर गरेका थिए ।

मङ्गलबार ३० जेठ २०८० ०८:२८ PM मा प्रकाशित

प्रतिक्रिया