×

म्यानचेष्टर युनाइटेडमा आवद्ध भए जुनियर रोनाल्डो

images

काठमाडौँ  क्रिष्टियानो रोनाल्डो जुनियर इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडको एकेडेमीमा आवद्ध भएका छन् । वुबाको बाटो पछ्याएका ११ वर्षका जुनियर रोनाल्डोले ७ नम्बरको जर्सी पाएका छन् ।

जोर्जिनो रोड्रिगेजले जुनियर रोनाल्डोको तस्वीर सार्वजनिक गरेकी हुन् । रोनाल्डोको छोरासँगै गाब्रियल पनि म्यानचेष्टर युनाइटेडको एकेडेमीमा आवद्ध भएका छन्, जसको इस्टाग्रम फलोअर ३० हजार छ ।

शनिबार २९ माघ २०७८ १२:१५ PM मा प्रकाशित

प्रतिक्रिया