×

सिता गुफा

images


पोखरा महानगरपालिका वडा नं ३२ बाह्रविसेमा अवस्थित सिता गुफा । गुप्तवासको क्रममा भगवान् रामचन्द्र यस स्थानमा आइपुग्दा सीता रजश्वला भएपछि लुकेर बसेको हुँदा यसलाई सितागुफा नामाकरण गरिएको किम्मदन्ती रहेको छ ।

शुक्रबार​ २७ पुस २०८० ११:३२ AM मा प्रकाशित

प्रतिक्रिया