×

कसको, कसको ? 

images

यो देश कसको ? – जनताको !
जनता कसको ? – नेताको !
नेता कसको ? – पैसाको !
पैसा कसको ? – विदेशीको !!

 

विदेशी कसको ?– पैसाको ! 
पैसा कसको ?– नेताको ! 
नेता कसको ? जनताको !
जनता कसको ?– यो देशको ! 

 

यो देश कसको ? कसको, कसको ? !!  

आइतबार​ २२ साउन २०७९ ०८:४९ AM मा प्रकाशित

प्रतिक्रिया