×

तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिये

images

२१ फागुन, काठमाडौं । तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आज साँझ   राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्यालले शपथ लिएका हुन् ।

सोमबार २१ फागुन २०८० ०६:०४ PM मा प्रकाशित

प्रतिक्रिया