×

सहकारी संस्थाहरुका वचतकर्ताको प्रदर्शनमा प्रहरीको हस्तक्षेप

images

काठमाडौं । माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका उनीहरुले सहकारी संस्थाहरुमा आफूले वचत गरेको रकम फिर्ता पाउनुपर्ने माग राख्दै वचतकर्ता सर्वसाधारणले

बिहीबार काठमाडौंंमा प्रदर्शन गरेका छन् ।वचतकर्ताको प्रदर्शनमा विजुलीबजारमा प्रहरीले हस्तक्षेप गरेको थियो ।

वानेश्वर एभरेस्ट होटल अगाडि प्रहरीले सडकमा बार लगाएर वचतकर्ताको प्रदर्शनमा विजुलीबजारमा प्रहरीले हस्तक्षेप गरेको थियो । वानेश्वर एभरेस्ट होटल अगाडि प्रहरीले

सडकमा बार लगाएर निषेधित क्षेत्रमा प्रदर्शन गर्न रोकेको थियो   । त्यस क्रममा प्रहरीसँग केहीबेर धकेलाधकेल पनि भएको थियो ।

उनीहरुले आफ्नो वचत रकम ब्याजसहित फिर्ता पाउनुपर्ने, सहकारी पीडितलाई राज्य कोषबाट रकम फिर्ता गर्नुपर्नेलगायतका माग राखेका छन् ।

बिहीबार १८ साउन २०८० ०४:५१ PM मा प्रकाशित

प्रतिक्रिया