×

स्याङ्जा २ मा नेपाली कांग्रेसका धनराज गुरुङ मतान्तर बढाउँदै

images

काठमाडौं । स्याङ्जा २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायम राखेका छन् ।

उनले   ६ हजार ६२५ मत पाएका छन् । नेकपा एमालेकी उम्मेदवार पदमा अर्यालले ४ हजार ९३३ मत पाएकी छन् । उनीहरुबीचको मतान्तर १६९२ छ । यसअघि दिउँसो साढे १२ बजे सार्वजनिक मत परिणाममा धनराज १३०० मतान्तरले अघि थिए । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले १ हजार ८७५ मत पाएका छन् ।

बिहीबार १५ मंसिर २०७९ ०४:०९ PM मा प्रकाशित

प्रतिक्रिया