×
images

 प्याल्दोर हिमाल

  
धादिङको रुवीभ्याली गाउँपालिका-३ सेर्तुङबाट मङ्गलबार साँझ देखिएको प्याल्दोर हिमालको मनोरम दृश्य । गणेश हिमाल ट्रेकिङ ट्रेलमा पर्ने यो हिमाल हेर्न पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक रुवीभ्याली पुग्ने गरेका छन् ।  

बुधबार १५ कात्तिक २०८० ०५:२३ PM मा प्रकाशित

प्रतिक्रिया