×

शोभायात्रा

images


नेवार सेवा समितिका नेवार समुदाय दाङको घोराही–१५ स्थित कृषि सामग्री केन्द्रको प्राङ्गणमा आजदेखि सुरु हुन लागेको १२औँ अन्तरराष्ट्रिय लोक सांस्कृतिक महोत्सव–२०८० को अवसरमा घोराही बजारमा निकालिएको शोभायात्रामा सहभागी हुँदै

शुक्रबार​ १८ फागुन २०८० ०६:२६ PM मा प्रकाशित

प्रतिक्रिया